यस प्रयोगशालाको मुख्य कार्यहरू यस प्रकार रहेका छन् :
-
बीउ परीक्षण
-
बीउ खडाबाली खेत निरीक्षण
-
बीउ प्रमाणीकरण
-
बीउ प्रमाणीकरणका लागि नमूना संकलन र परीक्षण
-
बीउ बजार अनुगमन, नमूना संकलन र परीक्षण
-
विभिन्न बालीका उन्नत जातहरूको परीक्षण तथा प्रदर्शन
-
बीउ-बिजन गुणस्तर नियन्त्रणसम्बन्धी प्राविधिक तथा सचेतना तालिम
-
बीउ-बिजन वासलात तयारी र बीउ उत्पादकहरूबीच अन्तरक्रिया गोष्ठी
