गुणस्तरीय बीउ प्रयोग गरौँ, कृषि उत्पादन र उत्पादकत्व बढाऔँ ।

  pre_information_form  
VC LI Chart

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
सूदूरपश्चिम प्रदेश कृषि डायरी २०८३ 2083-05-02 Continuous
बीउ उत्पादक संघ संस्थाले गर्नुपर्ने महत्वपुर्ण कार्यहरु 2083-05-01 Continuous
धान तथा बर्षे बाली निरीक्षणको लागि निरीक्षक खटाईएको सूचना 2083-05-25 Continuous
बीउ नमूना संकलन र परीक्षण सम्बन्धमा जरुरी सूचना 2083-05-02 Continuous

प्रकाशनहरु

आलु बालीको मुल वा स्रोत बीउ उत्पादन अनुमतिका लागि प्राविधिक मापदण्ड, २०८१
खाद्यान्न बालीको मुल वा स्रोत बीउ उत्पादन अनुमतिका लागि मापदण्ड 2081
बीउ बिजन प्रमाणीकरण मापदण्ड, २०८२
बीउ बिजन परीक्षण मापदण्ड, २०८२
रातो किताब-बीउ बिजन उत्पादन उत्पादन तथा गुणस्तर नियन्त्रण पुस्तिका-082/83
बीउ विजन गुणस्तर नियन्त्रण तथा बीउ प्रमाणीकरण प्रक्रिया 2078-79
धान, गहुँ, मकै, तोरी र मसुरो बालीका महत्वपूर्ण जातका जातीय गुणहरु
वार्षिक प्रगति प्रतिवेदन २०८२/०८३
सूदूरपश्चिम प्रदेश कृषि डायरी २०८३
कृषि तथा पशुपन्छी डायरी २०८३
2076.04.07 सम्म पञ्जिकृत तथा सुचिकृत बालीका जातहरु

शाखाहरु

प्राविधिक शाखा

  • परिक्षणका लागि प्राप्त वीउ विजनको रजिष्टर गरि रेकर्ड राख्ने
  • वीउको खडाबाली निरिक्षणको लगत राख्ने
  • वीउ प्रमाणिकरण कार्यका लागि नमुना संकलन भण्डारण एव प्रशोधन कक्ष निरिक्षण गर्ने
     

आर्थिक प्रसाशन शाखा

  • कार्यालयको विनियोजन राजश्व तथा धरौटीको लेखा राख्ने
  • मासिक वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने
  • कार्यालयका कर्मचारीहरुको दैनिक प्रसाशिनक व्यवस्थापन गर्ने
  • कार्यालयको जिन्सी सामाग्री व्यवस्थापन गर्ने