1
प्रदेश सरकार
सुदुरपश्चिम प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
बीउ विजन प्रयोगशाला
सुन्दरपुर, कञ्चनपुर

 

क्र.सं.

सेवाको प्रकृति

सेवाग्राहिले पुर्याउनु पर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजात

लाग्ने शुल्क/ दस्तुर

लाग्ने समय

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने पदाधिकारीको पद र नाम

क्षतिपूर्ति रकम रुपैँया

कैफियत

बीउ विजन परीक्षण

  • सम्पूर्ण परीक्षण (उमारशक्ति, भैतिक शुद्धता र चिस्यान)
  • उमारशक्ति परीक्षण
  • भैतिक शुद्धता परीक्षण
  • चिस्यान परीक्षण
  • जीवितपना परीक्षण
  • ओजस परीक्षण
  • बीउ स्वास्थ्य परीक्षण
  • १००० वा १०० दाना तोल परीक्षण

बीउ विजनको नमुना संकलन कार्यविधि २०७३ को अनुसुचि ३ अनुसारको नमुना विवरण फारम सहित निवेदन र बीउ नमुना

 

रु ५५७

 

 

 

रु २२९

 

रु १७४

रु १५४

रु २८९

रु २३२

रु ३५१

 

रु ११०

 

३० दिन

 

३० दिन

७ दिन

 

७ दिन

७ दिन

७ दिन

३० दिन

 

२ दिन

 

प्राविधिक शाखा

 

प्रयोगशाला प्रमुख

 

 

 

 

रु १०००

 

खडा बीउ बाली खेत निरीक्षण

बीउ विजन प्रमाणीकरण निर्देशिका २०७४ के अनुसुचि ४ अनुसारके पूर्व जानकारी फाराम

रु ३२० प्रति हेक्टर

खडा बाली अवधि सम्म

प्राविधिक शाखा

प्रयोगशाला प्रमुख

रु १०००

 

बीउ प्रमाणीकरण (ट्यागिङ्ग)

बीउ विजन प्रमाणीकरण निर्देशिका २०७४ अनुसार बीउ बाली खेत निरीक्षण गरेके फारम र बीउ परीक्षण प्रतिवेदन

रु १०० प्रति टन

बीउ तयार भएपछि

प्राविधिक शाखा

प्रयोगशाला प्रमुख

रु १०००

 

बीउ परीक्षणको लागी बीउ नमुना संकलन गर्ने

निवेदन

रु २१४ प्रति नमुना

३० दिन

प्राविधिक शाखा

प्रयोगशाला प्रमुख

रु १०००

 

बीउ विजन गुणस्तर नियन्त्रण, सूचित तथा दर्ता भएका बीउ बालीहरुका जात  सम्बन्धी जानकारी उपलब्ध गराउने

निवेदन

निशुल्क

तत्काल

प्राविधिक शाखा

प्राविधिक शाखा

दिनु नपर्ने

 

 

 

 

प्रयोगशालाको जातिय परीक्षण तथा प्रदर्शन स्थलमा भइरहेका बिभिन्न बालीहरुको जातिय परीक्षण तथा प्रदर्शन कार्यको अवलोकन तथा जानकारी उपलब्ध गराउने

निवेदन

निशुल्क

तत्काल

प्राविधिक शाखा

प्राविधिक शाखा

दिनु नपर्ने

 

 

बीउ उत्पादक, व्यवसायी तथा प्राविधिकहरुलाई बीउ विजन सम्बन्धी तालिम दिने तथा गोष्ठी सञ्चालन गर्ने

निवेदन

निशुल्क

वार्षिक कार्यकम अनुसार

प्राविधिक शाखा

प्रयोगशाला प्रमुख

दिनु नपर्ने

 

प्रकाशन सामगी उपलब्ध गराउने

निवेदन

निशुल्क

तत्काल

प्रशासन शाखा

प्रयोगशाला प्रमुख

दिनु नपर्ने